बीमा कम्पनीलाई आइटी अडिटको प्रतिवेदन बुझाउने समय थप

बीमा समितिले बीमा कम्पनीहरुलाई सूचना प्रविधि प्रणालीको परीक्षण (आइटी अडिट) को प्रतिवेदन बुझाउने समय थप गरेको छ । तोकिएको समयमा अधिकांश कम्पनीले आइटी अडिटको प्रतिवेदन नबुझाएपछि बीमा समितिले बैशाख मसान्तसम्म समय थप गरेको हो । समितिले यस अघि कम्पनीहरुलाई चैत्र मसान्तसम्म आइटी अडिटको प्रतिवेदन बुझाउन समय थप गरेको थियो । थप भएको उक्त समयमा पनि…