सञ्चालनमा रहेका चार बीमा कम्पनीले अझै पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सकेका छैनन् । बीमा समितिले सूर्या, नेशनल लाइफ, जनरल र युनाइटेड इन्स्योरेन्सलाइ चैत १९ भित्र प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न निर्देशन दिएपनि सो अनुसार काम गर्न नसकेका हुन् । कम्पनीहरुले बजारमा दक्ष जनशक्तिको अभावका कारण सिईओ नियुक्त गर्न नसकेको बताउँदै आएका…