नेपाल पुनर्बीमा कम्पनीको बीमा शुल्क २६% ले बढ्यो, नाफा भने घट्यो

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । तेस्रो त्रैमास सकिन लाग्दा कम्पनीले बल्ल वित्तीय विवरण प्रकाशनमा ल्याएको हो । वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब ४०…