लाइफ इन्स्योरेन्सतर्फ गुराँसको मात्र लाभांशको आशा: पाँचले बाँड्दा तीनले खाली हात पारे

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा एक्चुअरी भ्यालुएशन र परम्परागत तथा नेपाल वित्तमान प्रणाली (एनएफआरएस) लेखापरिक्षणका कारण एक वर्ष ढिला साधारण सभा हुँदै आएका जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण गर्ने/नगर्ने निक्र्यौल गरेका छन् । नेप्सेमा सूचीकृत ९ कम्पनीमध्ये चैत १२ गते बिहीबारसम्ममा आर्थिक वर्ष २०७५।७६ बाट पाँच जीवन बीमा कम्पनीले शेयरधनीलाई…