विश्व महामारी कोभिड १९ बाट नेपाली नागरिकलाई रक्षावरण गर्न बीमा समिति र निर्जीवन बीमा कम्पनीहरुद्धारा सुरु गरिएको कोरोना इन्स्योरेन्स वापत हालसम्म ५ अर्बभन्दा बढी रकम बीमितहरुलाई भुक्तानी भएको छ । बीमा समितिले उपलब्ध गराएको चैत्र ६ गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा दाबी वापत ५ अर्ब १४ करोड १२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको…