लुम्बिनी जनरलमा डेपुटी सीईओ र कम्प्लायन्स अफिसरमा रोजगारीको अवसर

लुम्बिनी जनरल इन्स्योरेन्सले रिक्त रहेको दुई पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले डेपुटी प्रमुख कार्यकारी अधिकृत र कम्प्लायन्स अफिसरमा दरखास्त आह्वान गरेको हो । डेपुटी प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन दिने उम्मेदवारले मान्यताप्राप्त विश्वविद्यालयबाट एमबिए वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्नेछ । व्यवस्थापकीय तहमा बसेर १० वर्ष कार्य गरेको तथा…