ज्योति लाइफ इन्स्योरेन्स को आईपीओमा उच्च आकर्षण देखिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन बुधबार साँझसम्ममा १८ लाख ४ हजार ६४८ वटा आवेदन परेको हो । जुन अहिलेसम्मकै सर्वाधिक आवेदन हो । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीले सर्वसाधारणबाट ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेकोमा ६.४१ गुणा बढि…