नेप्से स्थापनाकालदेखिका सात इन्स्योरेन्स कम्पनीको २५ वर्षमा पूँजी र शेयरमूल्यको अन्तर यस्तो

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी र १९ जीवन बीमा तथा एक पुर्नबीमा कम्पनी गरी कुल ४० वटा कम्पनी सञ्चालनमा रहेका छन् । तर नेप्से स्थापनाताका जम्मा ७ वटा मात्र इन्स्योरेन्स कम्पनी थिए ।  आजभन्दा २५ वर्षअघि नेपाल स्टक एक्सचेञ्ज स्थापना भएर सञ्चालनमा आएपछि आर्थिक वर्ष २०५१/५२ को असार मसान्तमा नेप्सेमा सूचीकृत रहेका ७ इन्स्योरेन्स…