रोजगारी लागि तेस्रो स्तरमा रहेको बीमा क्षेत्रमा पनि आकर्षण बढ्न थालेको छ । सो क्षेत्रका कम्पनीले कर्मचारीलाई दिने सेवा सुविधा तथा भविष्यको सुनिश्चितताका कारण पनि बीमा क्षेत्र रोजगारीका लागि रोजिने क्षेत्रमा पर्न थालेको हो । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै पनि सहज हुन सकेको छैन । सीमित दक्ष जनशक्तिको योगदानले आजका दिनसम्म आइपुगेको बीमा…