चालु आवको दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २७.९८ प्रतिशतले वृद्धि गर्दै दुई अर्ब रुपैयाँ धेरै खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालनमा रहेका २० मध्ये १८ वटा कम्पनीले चालु आवको पुसमसान्तसम्ममा २ अर्ब ८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आवको पुसमसान्तसम्ममा यी कम्पनीहरुले १ अर्ब ६२ करोड ६५ लाख…