नेको इन्स्योरेन्सको व्यवसायसँगै खुद नाफामा तीब्र सुधार

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायसँगै खुद नाफामा राम्रो सुधार गरेको वित्तीय विवरण निकालेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको देस्रो त्रैमासमा ७० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशन आयमा ह्रास…