सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बीमाकोषको आकार ९ अर्ब माथि पुगेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार ४९.४५ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको बीमा कोषमा ९ अर्ब २८ करोड ८१ लाख रुपैयाँ सञ्चित भएको छ । यस्तै, महाविपत्ति कोष ९ करोड ८२ लाखबाट १२ करोड ४९ लाख…