यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (UIC) ले लोगो परिवर्तन गरेको छ । कम्पनीको रि–ब्रान्डिङ अभियान अन्तर्गत लोगो परिवर्तन गरिएको हो । कम्पनीले ग्राहकहरुको बदलिँदो आवश्यकता, चाहना र माग बमोजिम सेवालाई थप सरल, सहज गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिएको छ ।यस…