नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटकको असफल प्रयासपछि पुनः शेयर टुक्राउने ('स्टक स्प्लीट') तयारीमा जुटेको छ । ६ वर्षअघिको स्टक स्प्लीट गर्ने अभ्यास पूरा हुन नसकेपछि स्थगित अभियानलाई कम्पनीले फेरि आगामी साधारण सभाबाट अगाडि बढाउने भएको हो । यससँगै नेपालको शेयर बजारमा पुन: 'स्टक स्प्लीट'को विषयले चर्चा परिचर्चा पाएको छ । स्टक स्प्लीट गर्ने अभ्यास…