छोराछोरीको लागि बीमा योजना खरिद गर्दै हुनुहुन्छ ? हेर्नुहोस् १८ बीमा कम्पनीका योजना

हरेक अभिभावकले आफ्ना सन्तानको उज्जवल भविष्यको कामना गर्दछन् । सन्तानको सुन्दर भविष्यका लागि अभिभावक हरपल तत्पर रहन्छन् । छोराछोरीको उज्जवल भविष्यको कामना गर्ने अभिभावकले बीमा योजना खरिद गर्न सक्छन् । बालबालिकाको उच्च शिक्षाका लागि बीमा योजनाले सहयोग पुर्याँउछ । बालबालिकाको उच्च शिक्षामा सहयोग पुग्ने गरी जीवन बीमा कम्पनीहरूले विभिन्न बीमा योजना सञ्चालनमा ल्याएका छन् ।…