प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्दै १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (करसहित) कुल १५ प्रतिशत लाभांश पारित गरेको हो । बोनस…