एशियन लाइफको एजीएम सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न साधारण सभाबाट लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित भएको छ । होटल क्लासिक सिमरामा सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशतले हुन आउने १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने…