आरम्भ चौतारी लघुवित्तको आजदेखि नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्त (ALCBSL) को नेप्सेमा आज (पुस २३ गते बिहीबार) देखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि…