दशकौंदेखि बीमा व्यवसाय सञ्चालन गदै आएका भन्दा पछिल्लो समयमा स्थापना भएका जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रमक देखिएका छन् । चालु आर्थिक वर्षको मंसिर महिनाको मात्र तथ्याङ्कका आधारमा पछिल्लो समय स्थापित कम्पनीहरुको नयाँ पोलेसी बिक्रीदर धेरै देखिएको हो । बीमा समितिले उपलब्ध गराएको जीबन बीमा कम्पनीहरुको चालु आवको पाँच महिनाको तथ्याङ्कका आधारमा नयाँ बीमा कम्पनीहरु…