चाहिएको बेला बीमा किन्न पाइन्न…‘किनकि जीवन अमूल्य छ’

बिहान बिहान फोनमा घन्टी बज्यो । साथीबाट सम्पर्क पाएको भन्दै कपनका देवराजले आफ्नो परिचय दिए । बीमा गर्नुपर्ने भएको भन्दै भेट्न बोलाए । आफ्नो पेशा हो । स्वभाविक रुपमा तत्काल भेट्ने स्थान र समय निर्धारित गरियो । उनले आफ्नो अफिसमै बोलाएकोले म उत्साहित हँुदै तोकिएको समयमा पुगेँ । भव्य कार्यालय । सभ्य कर्मचारी । मैले…