नेको इन्स्योरेन्सको खुद नाफा साढे १२ करोड, खुद बीमाशुल्क ३०.६३% बढ्यो

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६५.२१ प्रतिशतले बढोत्तरी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको यसै अवधिमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३०.६३ प्रतिशतले बढेर ४३…