सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आईपीओमा दुई दिनमा नै साढे पाँच लाख बढीले आवेदन गरेका छन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर साढे ४ बजेसम्ममा ५ लाख ६१ हजार ८७३ जनाबाट आवेदन परेको हो । क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको…