गुराँस लाइफ इन्स्योरेन्सले झण्डै ६ लाख कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको छ। कम्पनीले हकप्रदमा नबिकेको शेयर लिलामी गर्ने भएको हो । गुराँस लाइफले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयरगरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बिक्री गर्ने जनाएको…