शिखर इन्स्योरेन्सले शेयरधनीको डिम्याट खातामा जम्मा गर्यो हकप्रद

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । इन्स्योरेन्सले २०७६ फागुन १२ गते, सोमबारसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको हो । उक्त हकप्रद शेयर दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी भदौ १४ गते नै नेप्सेमा सूचीकृत भैसकेको छ।…