नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत र नायव महा–प्रबन्धक पदमा नियुक्त गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको तेस्रो बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा इश्वर पोखेरेल र नायव महा–प्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो। भदौ ७ र ८ गते लिइएको अन्तरर्वार्ता तथा व्यवसायिक योजनाको प्रस्तुती,…