रिलायन्स लाइफको आइपीओमा एक अर्ब २७ करोड बराबर रकमको आवेदन

बिहीबारदेखि निष्काशन भएको रिलायन्स लाइफको साधारण शेयरमा दोस्रो दिन शुक्रबार साढे ४ बजेसम्ममा एक अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।  इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार दोस्रो दिनसम्म २ लाख ९३ हजार ९२५ आवेदकले एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयर माग गरेका छन् । इन्स्योरेन्सले सर्वसाधारणका…