नेशनल लाईफले माग्यो ठुलो संख्यामा कर्मचारी

नेशनल लाईफ इन्स्योरेन्सले प्रदेश नेतृत्व तहदेखि प्रशिक्षार्थी तहसम्म नयाँ कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै प्रदेश प्रमुख, ब्रान्च इन्जार्ज–बजार र सहायक– प्रशिक्षार्थीमा नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको हो । माग गरिएको कुल कर्मचारी संख्या नखुलाइए पनि प्रदेश प्रमुख ७ जना भन्दा बढि नहुने र ब्रान्च इन्चार्जको संख्या केही बढि हुने…