एनएलजी इन्स्योरेन्सले १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ । इन्स्योरेन्सले निष्काशन गरेको ६० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त संख्याको शेयर इन्स्योरेन्सले लिलामीबाट बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३६ लाख ८१ हजार ३५९.५ कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो…