लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले आर्थिक वर्ष २०७५।७६ बाट शेयरधनीलाई ८ करोड ५८ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ। सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८.१२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४०६ प्रतिशत नगद लाभांश पारित गर्न कम्पनीले असार २४ गते १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको…