बीमा समितिले कोभिड बीमा स्थगन गरेको २४ घण्टा नपुग्दै पुन सुचारु गर्ने निर्णय गरेको छ । समितिले बीमा कम्पनीहलाई साबिककै बीमालेख जेठ २३ गतेदेखि लागू हुनेगरी बिक्री गर्न निर्देशन दिएको छ। बीमा समितिले अब जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरी पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । समितका कार्यकारी…