बीमा कम्पनीहरुले नगद भन्दा बोनसलाई जोड दिनु पर्छ : डा. रविन्द्र घिमिरे, बीमा विज्ञ

बीमा विज्ञ एवं पोखरा विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका डा. रविन्द्र घिमिरेले नेपालका बीमा कम्पनीहरु बाहिर हल्ला गरिएजस्तो तासको घरजस्तो गर्ल्याम गुर्लुङ्ग ढलिहाल्ने अवस्थामा नरहेको बताएका छन् । नोटबजार डटकमले कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग शुक्रबार गरेको ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषयक भर्चुअल अन्तरकृया कार्यक्रममा…