शिखर इन्स्योरेन्स (SICL) ले २७ हजार २२५ नागरिकको कोरोना बीमा गराएको छ। कोरोना बीमा सुरुवात भएको एक महिना अवधिमा कम्पनीले ७७ जिल्लामध्ये ७३ जिल्लामा कम्पनीले सेवा विस्तार गरेको हो। कम्पनीले जेठ ६ गते मंगलबारसम्म अछाम, जाजरकोट, मनाङ र सल्यान जिल्ला बाहेक सबै जिल्लामा बीमा गरिएको जनाएको छ। निर्जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद बीमाशुल्क र…