पुनर्बीमा कम्पनीले शेयर सम्बन्धि सबै काम गर्नका लागि आरबीबी मर्चेण्ट बैंकिगंलाई रजिष्ट्रार टू शेयर (आरटीएस) नियुक्त गरेको छ । आरटीएस नियुक्त गर्ने सम्बन्धमा सम्झौता भएको आरबीबी मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले नोट बजारलाई जानकारी दिए । शुक्रबार नै वित्तीय विबरण निकालेको पुनीर्बीमा कम्पनीले लकडाउनै समयमा आईपीओ बाँडफाँड गरेको थियो । नोटबजारसँग कुरा गर्दै…