सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क ९ करोडले खुम्चियो

सगरमाथा इन्स्योरेन्स (SIC) को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९ करोड २५ लाख रुपैयाँ बढीले खुद बीमाशुल्क आर्जन खुम्चिएको छ। चैत मसान्तसम्ममा कम्पनीले ७४ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ जबकी गत आवको यसै अवधिमा उसले ८३ करोड ६१ लाख २५ हजार रुपैयाँ रहेको थियो।…