नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा चौथो दिन सवा ४ बजेसम्म ४ लाख बढीले आवेदन गरेका छन् । यो हालसम्म निष्कासन भएका आईपीओमध्यकै उच्च आवेदन हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ७ गते शुक्रबार ४: १५ बजेसम्म ४ लाख…