हिमालयन रि इन्स्योरेन्सले ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई उक्त लाभांश दिने भएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो…