महालक्ष्मी लाइफ सञ्चालनको एक वर्षमै ३८ जिल्लामा विस्तार, ५६ करोड बीमा शुल्क संकलन

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्ष पूरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९औँ कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको महालक्ष्मी लाइफ सबैभन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको थियो। कम्पनीले एक वर्षमा ३८ जिल्लामा ६० वटा शाखारउपशाखा सञ्चालन गरिसकेको जनाएको छ। त्यसैगरी…