सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी घट्यो, ८१ करोड ३० लाख अझै बाँकी

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) को चालु आवको दोस्रो त्रैमासमा दाबी भुक्तानी रकम घटेको छ। चालु आवको ६ महिनामा कम्पनीले २ हजार ७४९ दाबीबाट परेको ४६ करोड ३६ करोड ६८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी रकम ८ करोड १२ लाख ५२ हजार रुपैयाँले कम भुक्तानी भएको हो। गत आवको यसै…