लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले गत आर्थिक वर्षको २०७५/७६ को सञ्चित नाफबाट शेयरधनीलाई कूल १०.२३७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीको माघ १२ गते सम्पन्न २०२ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८८ करोड रुपैयाँको ९.७५ प्रतिशतल बोनस र बोनसको कर प्रयोजनका लागि ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।…