बीमा व्यवसायलाई व्यवस्थित, समयसापेक्ष र प्रतिष्पर्धी बनाउनका लागि भन्दै डेढ वर्ष अघि दर्ता भएको बीमा विधेयक अझै संसदको कारबाही प्रक्रियामा जान सकेको छैन । अर्थमन्त्रालयले संसदमा विधेयक दर्ता गरेको डेढ वर्ष वित्दा पनि संघीय संसदको अर्थ समिति र अर्थमन्त्राल विच समन्वय नमिल्दा विधेयकको प्रक्रिया अघि वढ्न नसकेको हो । संसद सचिवालयमा २०७५ असार १७ गते…