युनाइटेड इन्स्योरेन्सले लिलामीमा राखेको शेयरको प्रारम्भिक न्यनुतम मूल्य १८० रपैयाँ ८० पैसा कायम भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम नतिजा आउन बाँकी छ । इन्स्योरेन्सको साधारण शेयरका लागि ५३४ वटा आवेदन परेको थियो भने संस्थापक शेयरका लागि एउटा पनि आवेदन नपरेको क्यापिटलले जनाएको छ । केही समय अघि…