सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर प्रति कित्ता न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा जुनसुकै व्यक्ति कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले फागुन ३ गतेसम्म बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल…