सानिमा लाइफ इन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क गत आवको तुलनामा दोब्बर भएको छ । गत आवको यसै अवधिमा ६ करोड ५८ लाख खुद बीमा शुल्क आर्जन गरेको यस इन्स्योरेन्सले १३ करोड ६८ लाख आर्जन गरेको हो। कम्पनीले एक करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। सञ्चालनको छोटो समयमा नै गत आवको…