४३ प्रतिशतले व्यापार बढाएको युनाइटेड इन्स्योरेन्सले कमायो सवा एक करोड

युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको छ । गत वषको यसै अवधिमा इन्स्योरेन्सले १ करोड ११ लाख रुपैंया खुद नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको इन्स्योरेन्सको जगेडा कोष ८९ दशमलव ४७ प्रतिशतले बढेर ६ करोड ६९ लाख रुपैंया पुगेको छ ।…