सिटिजन लाइफले पारित गर्यो ७५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँद बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको असोज २९ गते सम्पन्न दोश्रो वार्षिकसाधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी…