नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अण्डरराइटर नियुत्तिको प्रक्रिया अघि बढाएको छ । १ अर्ब ६० करोडको आईपीओ निष्कासन गर्न लागेको कम्पनीले ८० करोड करोडको शेयरका लागि अण्डराइटर खोजी गरेको हो। कम्पनीले कुल एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये ८० करोड रुपैयाँ बराबरको ८०…