शिखर इन्स्योरेन्सले गत आवमा ४७ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको नाफा अघिल्लो आवको यहि अवधिको तुलनामा यो १८.४६ प्रतिशतले धेरै हो। अघिल्लो आवमा कम्पनीको खुद नाफा ३९ करोड ९२ लाख रुपैयाँ थियो । कम्पनीको जगेडा कोष ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा…