अजोड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमास सम्ममा ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ । कम्पनीले उक्त अवधिमा ४९ हजार ८ सय ९४ वटा बीमालेख जारी गरेको छ । त्यस्तै कम्पनीले २८ करोड ४० लाख रुपैयाँ…