एशियन लाइफको बीमालेख पुनर्जागरणमा ५०% सम्म ब्याज छुट

एशियन लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा पचास प्रतिशतसम्म जरिवाना छुट दिने भएको छ । इन्स्योरेन्सले माघ १५ गतेदेखि फागुन २५ गतेसम्मका लागि यो योजना लागू गरेको छ । इन्स्योरेन्सले प्रकाशन गरेको सूचना अनुसार बीमालेख व्यतित भएको ५ वर्षभन्दा बढी अवधि भइसकेको बीमालेखको पुनर्जागरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिइनेछ । यसैगरी २ देखि ५ वर्ष…