एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार कित्ता शेयर लिलामीमा

एभरेष्ट इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको शेयर लिलामी गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सधारणगरी ५ लाख २९ हजार ७८० कित्ता शेयर साउन २९ गते देखि लिलामी गर्ने भएको हो । कम्पनीले १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामीमा राखेको हो। इन्स्योरेन्सले गत जेठ १४ गते…